नियम २५
हकवालाले कमिशन रकम पाउने
यस नियमावली बमोजिम बिमा अभिकर्ताले पाउने कमिशन रकम लिन नपाउँदै निजको मृत्यु हुन गएमा निजले पाउने कमिशन रकम निजको हकवालाले पाउनेछ ।